ne_tq/2sa/01/06.md

357 B

जवान मानिसले शाऊललाई कहाँ भेट्टाए भनी बतायो?

शाऊल गिल्‍बो डाँडामा थिए र त्‍यहाँ उनी आफ्‍ना भालामा उनिएका थिए भनी जवान मानिसले बतायो ।