ne_tq/2sa/01/02.md

327 B

तेस्रो दिन, शाऊलको छाउनीबाट दाऊदकहाँ को आयो?

तेस्रो दिन, च्‍यातेको लुगा लगाएको र शिरमा धुलो भएको एकजना मानिस दाऊदकहाँ आयो ।