अगमवाणीको वचन पक्का हो भन्ने कुरामा हामी कसरी निश्चित हुन सक्छौँ ?
किनकि पवित्र धर्मशास्त्रको कुनै पनि अगमवाणी अगमवक्ताको आफ्नै तर्फबाट आएन, न त मानिसको इच्छाबाट नै आयो, तर परमेश्वरको तर्फबाट बोल्नुहुने पवित्र आत्माद्वारा डोर्याइएका मानिसहरूबाट आयो । [१:१९-२१]