ne_tq/2ki/25/30.md

492 B

यहोयाकीनले कस्‍तो खाना खाए?

यहोयाकीनले आफ्‍नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए । अनि तिनको बजीवनको बाँकी समयभरि हरेक दिन खानाको भत्ता तिनलाई नियमित रूपमा दिइयो ।