ne_tq/2ki/25/27.md

423 B

यहोयाकीन झ्यालखानाबाट कहिले मुक्‍त भए?

एबील-मरोदकले राज्‍य गर्न सुरू गरेको वर्ष, यहोयाकीन निर्वासनमा भएको सैँतिसौँ वर्षमा यहोयाकीन झ्यालखानाबाट मुक्‍त भए ।