ne_tq/2ki/25/22.md

389 B

यहूदाको भूमिमा बाँकी छोडिएका मानिसहरूमाथि नबूकदनेसरले कसलाई निरिक्षक नियुक्त गरे?

नबूकदनेसरले तिनीहरूमाथि गदल्‍याहलाई निरिक्षक नियुक्त गरे।