ne_tq/2ki/25/07.md

439 B

सिदकियाहका छोराहरू मारिएपछि तिनलाई के भयो?

सिदकियाहका छोराहरू मारिएपछि, कल्दीहरूले तिनका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए ।