ne_tq/2ki/24/07.md

547 B

मिश्रदेशका राजाले आफ्‍नो देशभन्‍दा बाहिर फेरि किन आक्रमण गरेनन्?

मिश्रदेशका राजाको अधीनमा भएका सबै देशलाई बेबिलोनका राजाले कब्जा गरेका हुनाले, मिश्रका राजाले आफ्‍नो देशभन्‍दा बाहिर फेरि आक्रमण गरेनन् ।