ne_tq/2ki/24/02.md

528 B

परमप्रभुले आफ्‍ना दास अगमवक्‍ताहरूद्धारा के बोल्‍नुभएको थियो?

कल्दी, अरामी, मोआबी र अम्मोनीहरूका दलहरूले यहूदालाई नष्‍ट गर्नेछन् भनी परमप्रभुले आफ्‍ना दास अगमवक्‍ताहरूद्वारा बोल्‍नुभएको थियो ।