ne_tq/2ki/23/33.md

464 B

फारो नेकोले योहोआहाजलाई किन हमात देशको रिब्‍लामा साङ्लाले बाँधेर राखे?

तिनले यरूशलेममा राज्‍य नगरून् भनेर फारो नेकोले योहोआजलाई हमात देशको रिब्लामा साङ्लाले बाँधेर राखे ।