ne_tq/2ki/23/29.md

391 B

युफ्रेटिस नदी पारि अश्‍शूरका राजालाई युद्धमा मदत गर्न को गए?

मिश्रदेशका राजा फारो नेको युफ्रेटिस नदी पारि अश्‍शूरका राजालाई युद्धमा मदत गर्न गए ।