ne_tq/2ki/23/25.md

286 B

योशियाह कसरी परमप्रभुतर्फ फर्के?

योशियाह आफ्नो सारा ह्रदय, सारा प्राण, र सारा शक्तिले परमप्रभुतर्फ फर्के ।