ne_tq/2ki/23/22.md

565 B

कति लामो समयदेखि यसरी निस्‍तार-चाडको उत्‍सव मनाउने काम भएको थिएन?

इस्राएलमा शासन गर्ने न्यायकर्ताहरूका समयदेखि नै यसरी निस्तार-चाडको उत्सव मनाउने काम कहिलै थिएन, न त इस्राएल र यहूदाका राजाहरूको समयमा भएको थियो ।