ne_tq/2ki/23/11.md

511 B

यहूदाका राजाहरूले सूर्यको सम्मानमा बनाएका घोडाहरू कहाँ थिए?

यहूदाका राजाहरूले सूर्यको सम्मानमा बनाएका घोडाहरू परमप्रभुको मन्‍दिरको प्रवेशद्वारको क्षेत्रमा नातान-मेलेकको कोठा नजिकै थिए ।