ne_tq/2ki/23/04.md

547 B

राजाले यरूशलेम बाहिर किद्रोन बउपत्यकामा भएको मैदानहरूमा के जलाए?

राजाले यरूशलेम बाहिर किद्रोन उपत्यकामा भएको मैदानहरूमा बबाल देवता र अश्शेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू जलाए ।