ne_tq/2ki/23/02.md

544 B

राजाले करारको पुस्तकका सबै वचन कसलाई सुन्‍ने गरी पढे?

राजाले यहूदाका सबै मानिस, यरूशलेमका सबै बासिन्दा, पुजारीहरू, अगमवक्‍ताहरू र सानादेखि ठुलासम्‍म सबै मानिसलाई करारको पुस्तकका सबै वचन सुन्‍ने गरी पढे।