ne_tq/2ki/22/20.md

404 B

यहूदाका राजाका आँखाले के देख्‍नेछैनन्?

परमप्रभुले त्‍यस ठाउँ र त्‍यहाँका बासिन्‍दाहरूमाथि ल्‍याउने कुनै पनि विपत्तिलाई तिनका आँखाले देख्‍नेछैनन् ।