ne_tq/2ki/22/19.md

540 B

यहूदाका राजालाई परमप्रभुले किन सुन्‍नुभयो?

परमप्रभुले यहूदाका राजालाई सुन्‍नुभयो किनभने निनको हृदय कोमल थियो, परमप्रभु सामु तिनले आफैलाई विनम्र तुल्याए अनि परमप्रभुका सामु आफ्‍ना लुगा च्‍यातेर रोए ।