ne_tq/2ki/22/07.md

455 B

कारिन्‍दाहरूलाई दिइएको रुपियाँ-पैसाको हरहिसाब किन लिइएन?

कारिन्‍दाहरूलाई दिइएको रुपियाँ-पैसाको हरहिसाब लिइएन किनकि तिनीहरूले यो कामलाई विश्‍वासका साथ सम्हालेका थिए ।