ne_tq/2ki/22/04.md

570 B

हिल्‍कियाहले परमप्रभुको मन्‍दिरमा भएका कारिन्‍दाहरूलाई के दिएको योशियाह चाहन्‍थे?

परमप्रभुको मन्‍दिरमा भएका कारिन्‍दाहरूलाई हिल्‍कियाहले परमप्रभुको मन्‍दिरमा ल्याइएको रुपियाँ-पैसा दिएको योशियाह चाहन्‍थे ।