ne_tq/2ki/21/15.md

642 B

बाँकी रहेकाहरू किन तिनीहरूका सबै शत्रुहरूका निम्ति शिकार हुनेछन् र लुटिनेछन्?

बाँकी रहेकाहरू तिनीहरूका सबै शत्रुहरुको निम्ति शिकार हुनेछन् र लुटिनेछन् किनभने तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यहि गरेर परमप्रभुलाई रिस उठाए ।