बाँकी रहेकाहरू तिनीहरूका सबै शत्रुहरुको निम्ति शिकार हुनेछन् र लुटिनेछन् किनभने तिनीहरूले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यहि गरेर परमप्रभुलाई रिस उठाए ।