ne_tq/2ki/20/18.md

436 B

हिजकियाबाट जन्मिएका छोराहरूलाई के हुनेछ?

बेबिलोनका मानिसहरूले हिजकियाबाट जन्मिएका छोराहरूलाई लिएर जानेछन्, र बेबिलोनका राजाको महलमा तिनीहरू नपुंसक बनाइनेछन् ।