ne_tq/2ki/20/10.md

379 B

परमप्रभुले छाँयालाई कसरी परिवर्तन गर्नुभयो?

जहाँदेखि आहाजको सिंढीमा त्यो छाँया आएको थियो, परमप्रभुले त्यस छाँयालाई दश कदम पछाडि सार्नुभयो ।