ne_tq/2ki/20/05.md

467 B

हिजकियालाई किन परमप्रभुले निको पार्न लाग्‍नुभयो?

परमप्रभुले हिजकियालाई निको पार्न लाग्‍नुभयो, किनभने परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो र उसको आँसुहरू देख्नुभयो ।