ne_tq/2ki/19/10.md

466 B

सनहेरीबको अनुसार, हिजकियालाई के कुरामा परमेश्‍व‍रले कसरी छल गर्नुभयो?

सनहेरीबको अनुसार, यरूशलेम अश्‍शूरका राजाको हातमा दिइनेछैन भनेर हिजकियालाई परमेश्‍रवरले छल गर्नुभयो ।