ne_tq/2ki/19/01.md

376 B

हिजकिया राजाले खबर सुनेपछि के गरे?

हिजकिया राजाले खबर सुनेपछि आफ्ना वस्‍त्र च्याती भाङ्ग्राको लुगाले आफैलाई ढकेर परमप्रभुको मन्दिरमा पसे ।