ne_tq/2ki/18/31.md

458 B

अश्शूरका राजासँग शान्ति स्थापना गर्नेहरूलाई उनले के गर्न दिनेछन्?

उनके तिनीहरूलाई तिनीहरूका आफ्नै दाखबारीबाट र नेभाराको रूखबाट खान र आफ्नै कुवाबाट पानी पिउन दिनुहुनेछ ।