ne_tq/2ki/18/23.md

418 B

अश्शूरका राजाले के प्रस्ताव राखे?

राजा हिजकियाले दुई हजार घोडाहरूको लागि घोडचढीहरू भेट्टाउन सके भने ती घोडाहरू तिनलाई दिने प्रस्ताव अश्शूरका राजाले राखे ।