ne_tq/2ki/18/18.md

460 B

सर्वोच्च सेनापति, मुख्य अधिकृत र रणभूमिका सेनापतिले राजा हिजकियालाई कहाँबाट बोलाए?

राजा हिजकियालाई उनीहरूले धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोबाट बोलाए ।