ne_tq/2ki/17/34.md

482 B

इस्राएलमा नयाँ मानिसहरूले कसरी परमप्रभुको आदर गरेनन्?

नयाँ मानिसहरूले परमप्रभुको आदर गरेनन्, किनभने उनीहरूले अरू देवहरूको भय मान्‍नुहुँदैन भनी परमप्रभुले आज्ञा गर्नुभएको थियो ।