ne_tq/2ki/17/29.md

402 B

हरेक जनजातिका समूहले उनीहरूले बनाएका देवहरू कहाँ राखे?

हरेक जनजातिका समूहले आफ्नै देवहरू बनाए र त्यसलाई सामरीहरूले बनाएको पूजा गर्ने थानहरूमा राखे ।