ne_tq/2ki/17/25.md

392 B

परमप्रभुले सामरियाका नयाँ जातिहरूको माझमा किन सिंहहरू पठाउनुभयो?

सामरियाका जातिहरूले परमप्रभुको आदर गरेनन्, त्यसैले उहाँले सिंहहरू पठाउनुभयो ।