ne_tq/2ki/17/23.md

563 B

परमप्रभुले इस्राएललाई किन उहाँको दृष्‍टिबाट हटाउनुभयो?

इस्राएलका मानिसहरूले यारोबामका सम्पर्ण पापहरू गरिरहेका थिए र उनीहरूले त्यसलाई त्यागेनन्, त्यसैले परमप्रभुले इस्राएललाई उहाँको दृष्‍टिबाट हटाउनुभयो ।