ne_tq/2ki/17/04.md

417 B

होशियाले शलमनेशेरका विरूद्द कसरी षड्‍यन्‍त्र रचिरहेका थिए?

होशियाले मिश्रका राजा सोकहाँ दूतहरू पठाएर उनले शलमनेशेरका विरूद्द षड्‍यन्‍त्र रचिरहेका थिए ।