ne_tq/2ki/16/18.md

719 B

मन्दिरमा बनाएको सबाथको निम्ति छोपिएको हिँड्ने बाटो साथै परमप्रभुको मन्दिर बाहिर रहेको राजाको प्रवेशद्वार आहाजले किन हटाए?

आहाजले अश्शूरका राजाको निम्ति मन्दिरमा बनाएको सबाथको निम्ति छोपिएको हिँड्ने बाटो साथै परमप्रभुको मन्दिर बाहिर रहेको राजाको प्रवेशद्वार हटाए ।