ne_tq/2ki/16/08.md

379 B

आहाजले अश्शूरका राजालाई के उपहार दिए?

आहाजले परमप्रभुको मन्दिरमा र राज्य कोषमा भएका सबै चाँदी र सुन लिएर अश्शूरको राजालाई उपहार स्वरूप पठाए ।