ne_tq/2ki/16/03.md

300 B

आहाजले आफ्नो छोरालाई के गरे?

आहाजले आफ्नो छोरालाई जातिहरूको धिनलाग्दो चलन पछ्‍याएर होमबलिको रूपमा आगोमा चढाए ।