ne_tq/2ki/15/19.md

446 B

मनहेमले पूललाई दिन एक हजार चाँदीका तोडा कसरी जम्मा पारे?

मनहेमले प्रत्येक धनी मानिसहरूले उनलाई चाँदीको पचास शेकेल तिर्नुपर्ने माग गरी एक हजार चाँदीका तोडा जम्मा गरे ।