ne_tq/2ki/15/16.md

399 B

तिफसा र त्यहाँ भएका सबैलाई किन मनहेमले आक्रमण गरे?

मनहेमले तिफसा र त्यहाँ भएका सबैलाई आक्रमण गरे, किनभने तिनको लागि तिनीहरूले सहरका ढोकाहरू खोलेनन् ।