ne_tq/2ki/15/05.md

431 B

परमप्रभुले राजा अजर्याहलाई कसरी व्याकुल पार्नुभयो?

परमप्रभुले राजा अजर्याहलाई व्याकुल पार्नुभयो जसकारण उनी मृत्यसम्मै कुष्‍ठरोगी भए र एउटा छुट्‍टै घरमा बसे ।