ne_tq/2ki/14/26.md

540 B

परमप्रभुले इस्राएलमा कोही पनि उद्धारक नदेखेको कारण तिनीहरूलाई उहाँले कसरी बचाउनुभयो?

परमप्रभुले इस्राएलमा कोही पनि उद्धारक नदेखेको कारण तिनीहरूलाई उहाँले येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो ।