ne_tq/2ki/14/19.md

399 B

यरूशलेममा अमस्याह कसरी मरे?

अमस्याहको विरुद्धमा षड्‍यन्‍त्र रचियो र तिनी लाकीशमा भागे तर तिनको पछि मानिसहरू पठाइए र तिनीहरूले तिनलाई त्‍यहीँ मारे ।