ne_tq/2ki/14/06.md

732 B

अमस्याहले हत्याराका छोराहरूलाई किन मारेनन्?

अमस्याहले हत्‍याराका छोराहरूलाई मारेनन् किनभने परमप्रभुले यसो भनेर आज्ञा दिनुभएको थियो, "बुबाहरूलाई छोराछोरीका कारणले अनि छोराछोरीलाई बुबाहरूका कारणले मार्नुहुँदैन । बरु, हरेक व्यक्तिलाई उसको आफ्नै पापको कारणले मार्नुपर्छ ।"