ne_tq/2ki/14/05.md

394 B

अमस्याहले आफ्नो राज्य सुदृढ हुनेबित्तिकै के गरे?

तिनको राज्य सुदृढ हुनेबित्तिकै आफ्‍ना पिताको अर्थात् राजाको हत्या गर्ने सेवकहरूलाई तिनले मारे ।