ne_tq/2ki/13/23.md

912 B

परमप्रभुले इस्राएललाई आफ्नो उपस्थितिबाट किन धपाउनुभएको छैन?

अब्राहम, इसहाक र याकूबसितको बाँध्‍नुभएको आफ्‍नो करारको कारणले गर्दा परमप्रभु इस्राएलप्रति अनुग्रही हुनुभयो, र तिनीहरूलाई दया देखाउनुभयो र तिनीहरूको फिक्री गर्नुभयो । त्यसैले परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभएन, र उहाँले तिनीहरूलाई अझै पनि आफ्नो उपस्थितिबाट धपाउनुभएको छैन ।