ne_tq/2ki/13/21.md

395 B

एलीशाको चिहानमा गाडिएको मानिसलाई के भयो?

एलीशाको चिहानमा गाडिएको मानिसले एलीशाका हड्‍डीहरूलाई छुनेबित्तिकै त्यो बिउँतियो, र आफ्नो पाउमा खडा भयो ।