ne_tq/2ki/12/18.md

709 B

राजा योआशले राजा हजाएललाई यरूशलेममा आक्रमण गर्नबाट कसरी रोके?

योआशले यहोशापात, यहोराम र अहज्याह र तिनी आफैले अलग गरेका सबै पवित्र थोकसाथै परमप्रभुको मन्दिर र राजाका भण्डार कोठाहरूमा भेट्टाइएका सबै सुन लिए र ती अरामका राजा हजाएललाई पठाइदिए । तब हजाएल यरूशलेमबाट गए ।