ne_tq/2ki/12/16.md

511 B

किन दोष बलि र पाप बलिको निम्ति ल्याइने रुपियाँ-पैसा परमप्रभुको मन्दिरमा ल्याइएन?

दोष बलि र पाप बलिको निम्ति ल्याइने रुपियाँ-पैसा भने परमप्रभुको मन्दिरमा ल्याइएन किनकि त्‍यो पुजारीहरूको थियो