ne_tq/2ki/12/12.md

603 B

कामदारहरूले पैसा के को लागि प्रयोग गरे?

कामदारहरूले परमप्रभुको मन्दिरको मर्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाइएका ढुङ्गाहरू किन्‍नलाई र मन्दिरको पुनर्निर्माणको लागि आवश्‍यक सबै खर्च गर्नलाई त्‍यो पैसा लिएर तिर्थे ।